Taksar Vol. 4 Issue 8, Nov/Dec 2024

टक्सार वर्ष ४, अङ्क ८, मङ्सिर २०८१: वैधानिक विचलन

E-magazine

Rs 150

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: November 21, 2024
Paperback
Weight:213 g

टक्सार, २०८१ मंसिर अंक 
◈ विशेष रिपोर्ट-वैधानिक विचलन

कर प्रणालीमा कर छली र चुहावटबाहेक अर्थ शासक/प्रशासकसँग मिलेर गरिने वैधानिक हेराफेरीबाट देशले अर्बौंको राजस्व गुमाउँदै गएको छ।
◈ २० वर्षको अवधिमा कर छुटका नाममा राज्यले गुमायो साढे २५ खर्ब रूपैयाभन्दा बढी रकम
◈ सीमित समूहलाई मात्रै कसरी छुटकाे फाइदा दिइयो ? 
◈ विगत २० वर्षमा आर्थिक ऐनमार्फत् गरिएका छुट दिने सम्बन्धी व्यवस्थाको पूर्ण विवरण
◈ कुन अर्थमन्त्रीका पालमा कुन शिर्षकमा कसरी कर छुट दिइयो ?
◈ पाँच वर्ष समय तोकेर हटाउनु पर्छ कर छुटका प्रावधान
         -पूर्वकर प्रशासक लक्ष्मण अर्यालको विश्लेषण
◈ कर विवाद र न्यायिक क्षमता
         -वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डितको आवरण टिप्पणी
◈ कर पुनरावलोकनकै चरण छलेर अदालत जाने प्रवत्ति ठिक होइन
         -आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यसँगको वार्ता
◈ आर्थिक मन्दीको कारक सरकारको नीति नै हो
         -नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालसँग टक्सार टक

 साथमा
◈ अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका सुखद पक्ष- शिवराज भट्ट 
◈  लुम्बिनी प्रदेशमा जलस्रोतका सम्भावना- नहकुल केसी
◈  गन्जागोल कृषि बजार
◈  वित्तीय सामर्थ्यमा बुनिएको जालो
◈  पदयात्रा पर्यटन
लगायतका नियमित स्तम्भ र रिपोर्टहरू

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.