Genre: | Business & Economics |
---|---|
Language: | Nepali |
Published: | September 23, 2024 |
Paperback | |
Weight: | 215 g |
टक्सार प्रिमियम म्यागजिन
२०८१ असोज अङ्कका आकर्षणहरू
◈ विद्युततन्त्रः नेपालमा जलविद्युत विकासका ११३ वर्षको पूर्ण लेखाजोखा
◈ ऊर्जा क्षेत्रमा बैंकिङ प्रणालीबाट भएको लगानी विश्लेषण
◈ पुँजीबजारबाट हाइड्रोपावर कम्पनीहरूले उठाएको पुँजीको विश्लेषण
◈ धितोपत्रको ‘दोस्रो इन्जिन’ हाइड्रो
◈ जलस्रोतका भूराजनीतिक समस्याः हरि रोकाको आवरण विश्लेषण
◈ स्थानीय विकासमा जलविद्युत आयोजनाका भूमिका
◈ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान)का अध्यक्ष गणेश कार्की र जलविद्युत लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमसँगका संवाद
साथमा,
◈ विद्युत बक्यौताका केही तथ्य, जलविद्युतमा उज्यालो भविष्य, प्रविधि क्षेत्रको फड्को र अड्कोसहित नियमित स्तम्भहरू