Taksar Vol. 4 Issue 5

टक्सार वर्ष ४, अङ्क ५: पुनरारम्भ मौका

E-magazine

Rs 150 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: August 25, 2024
Paperback
Weight:215 g

टक्सार प्रिमियम म्यागजिन, २०८१ भदौ अंकका आकर्षण
◈ अर्थतन्त्रका समस्या लुकाउने, गलत व्याख्या गर्ने र बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको छ।अर्थतन्त्रका समस्या पहिचानमा कहाँ चुक्यौं ? अर्थतन्त्रको पुनरारम्भ  गर्न कुन-कुन क्षेत्रले प्राथमिकता खोजेको छ? पूर्ण निदानात्मक रिपोर्ट- पुनरारम्भको मौका
◈ नेपालका लागि उपयुक्त आर्थिक ढाँचाबारे हरि रोकाको विश्लेषण
मौद्रिक नीतिका प्राथमिकताबारे नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलको विश्लेषण
◈ योजनाबद्ध विकाकास अभ्यासका कमजोरी र सुधारका विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीसँग संवाद

साथमा
◈ पुँजीबजार बकु बिल्डिङ प्रणालीमा प्रहार
◈ बैंकिङ- नाफाको भ्रम
◈ अटो बजारको फेरिँदो  दृश्य
◈ आँपको अर्थतन्त्र
◈  सुन बजारको विवादबारे नरेन्द्रकुमार गुप्तासँग संवाद सहित नियमित स्तम्भहरू

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.