Taksar Vol. 4 Issue 4

टक्सार वर्ष ४, अङ्क ४ (साउन २०८१): नियन्त्रणमा म्युचुअल फन्ड

E-magazine
Rs 200
Physical Magazine
Rs 200
Genre:Business & Economics
Language: Nepali
Published: July 20, 2024
Taksar
  • Get full access to all Taksar issues for the whole year.
  • Read Taksar from anywhere and anytime using your computer or mobile device.

टक्सार प्रिमियम म्यागजिन, २०८१  साउन अङ्क
–झन्डै रू. ५० अर्ब पुगेको म्युचुअल फन्डको बजार कसको नियन्त्रणमा ?
–सर्वसाधारण जोडिनुपर्ने म्युचुअल फन्डमा संस्थागत हालीमुलाली
–सर्वसाधारणले १० प्रतिशत पनि उपस्थिति नजनाएका म्यचुअल फन्ड कुन कुन हुन् ?
–म्चुचुअल फन्डबारे अध्ययन गरिएको प्रतिवेदन धितपत्रबोर्डमा गुपचुप
-सतहमा नदेखिएका प्रगति
–अपारदर्शित फन्ड व्यवस्थापक मुक्ति अर्याल
–औद्योगिकीकरणका लागि संयुक्ता लगानीको ढाँचा हरि रोका
–धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. नवराज अधिकारी, मर्चेन्ट बैँकर्स एसोसिएसन अफ् नेपालका अध्यक्ष विजयलाल श्रेष्ठसँगको कुराकानी
-वालेट कम्पनीका ’हुन्डी नेक्सस’
-सर्वसाधारणको धनमा रजगज
-नेपाली उत्पादनमा भौगोलिक संकेत लगायत नियमित विशेष सामाग्री टक्सारको साउन अङ्क