Taksar Vol. 4 Issue 2

टक्सार वर्ष ४, अङ्क २: पि सीको जालो

E-magazine
Rs 150 200
Physical Magazine
Rs 200
Genre:Business & Economics
Language: Nepali
Published: May 14, 2024
Paperback
Weight:205 g
Taksar
  • Get full access to all Taksar issues for the whole year.
  • Read Taksar from anywhere and anytime using your computer or mobile device.

टक्सार प्रिमियम म्यागजिन २०८१ जेठ अंकका आकर्षणहरू
◙ संस्थागत बनेको पीसीको जालोः विकासे विकृतिको खुलासा
◙ संरचनागत समस्यामा पूर्वाधार विकासः पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्यको विश्लेषण
◙विकास आयोजनामा छद्म स्रोत् सुनिश्चितताः नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको विश्लेषण
◙ कामचलाउ योजना नै विकासको बाधकः रमेशचन्द्र पौडेल, सदस्य राष्ट्रिय योजना आयोग
◙ नेपालमा लगानीको वातावरण बन्दैछः अम्लान मुखर्जी, प्रबन्ध निर्देशक युनिलिभर नेपाल
◙ इयू नेपाल साझेदारीका अवसर
◙ कोकाकोला नेपालबाट बाहिरियो बीआईजी ग्रुप
◙ साथमा दिग्भ्रमित स्टक डिलर, सहकारीः नियामककै पिरलो, बिमाः लगानीमा छैन विविधतासहितका नियमित सामग्रीहरू