Taksar Vol.4 Issue 12

टक्सार वर्ष ४, अङ्क १२: आर्थिक विकास

E-magazine

Rs 150 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: March 15, 2025

टक्सार प्रिमियम म्यागजिन
२०८१ चैत्र अंकका आकर्षणहरू
• अर्थतन्त्र २०४७-२०८१, स्पिडोमिटरमा ३४ वर्षको अर्थसामाजिक गति परीक्षण र विश्लेषण
•विश्वव्यापी लक्ष्यमा नेपालका उपलब्धि
• विगत तीन दशक र केही समकालीन विषय: डा. मिनेन्द्र रिजालको आवरण विश्लेषण
•'नियन्त्रित अस्थिरता'ले नेपालको विकास जडतामा: एमाले उपाध्यक्ष ईश्वर पोखरेलसँग संवाद
• कोकाकोलाद्वारा रु ४.७ अर्ब कर दायित्व स्विकार
•'ग्रे लिस्ट' नेपालले गर्नुपर्ने सुधार
• नाडा विभाजनको अर्थराजनीति
सहित नियमित स्तम्भ र समाचार/विश्लेषणहरू

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.