Taksar Vol. 4 Issue 11

टक्सार वर्ष ४, अङ्क ११: निजोर नियमन

E-magazine

Rs 150

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: February 21, 2025
Paperback
Weight:150 g

टक्सार प्रिमियम म्यागजिन २०८१ फागुन अंक बजारमा

• फिनटेक फड्‌कोमा नियमकको खाँचो नेपालमा हाल कुल औपचारिक बैंकिङ कारोबारको ८० प्रतिशत डिजिटल कारोबार हुने गरेको छ । वितेको करिब दुई दशकमा देशले फिनटेक प्रविधिमा फड्को त मार्यो तर वित्तीय प्रणालीका सफ्टवेयर, इन्टरनेट र मोबाइल बैंकिङ लगायतका सेवा नियामक अभावका कारण जोखिम तह उच्च भएको पक्षबारे बहुआयामिक रिर्पोट र विश्लेषण

• साइबर सुरक्षा बिमाको अभावबारे रिपोर्ट वित्तीय प्रविधि आक्रमणको जोखिमः साइबर सेक्युरिटी विज्ञ सरोज लामिछानेको आवरण विश्लेषण • फिनटेक प्रविधिमा अपर्याप्त लगानीः फिनटेक विज्ञ सञ्जीव सुब्बाको आवरण टिप्पणी

• वित्तीय क्षेत्रको प्रविधि नियमनबारे नेपाल राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल र एफवन सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मासँग संवाद

• सम्पत्ति शुद्धीकरण र हुन्डीको सम्बन्धबारे देवेन्द्र सुवेदीको आलेख

• परिवर्तित अर्थव्यवस्थामा फिनटेक क्रान्ति अटोः बुकिङको रेकर्ड, बिक्रीमा संशय रवि थापाको रिपोर्ट

• अर्गानिकमा अन्योलसहितका नियमित स्तम्भ र रिर्पोटहरू

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.