Genre: | Business & Economics |
---|---|
Language: | Nepali |
Published: | January 20, 2025 |
Paperback | |
Weight: | 150 g |
टक्सार म्यागजिन, २०८१ माघ अंकका आकर्षणहरू
⦿ ऋणमा रौँदालो
पञ्चायतकालदेखि नै हरेक वर्ष कति ऋण लिइयो? हरेक वर्ष कति साँवा र ब्याज तिरियो?
संघीयता अघि र पछि कुन कुन क्षेत्रमा ऋणको उपयोग हुने गरेको छ? कसरी दातृ निकायले अनुदान घटाउँदै ऋणको हिस्सा बढाउँदै छन्?
◈ सरकारी ऋणपत्र वाणिज्य बैंककै हातमा
◈ आन्तरिक ऋणपत्र नागरिकको छैन चासो
⦿ सार्वभौम ऋणको राजनीतिक अर्थशास्त्र- हरि रोकाको आवरण विश्लेषण
⦿ क्लिप्टोक्रेसीको खतरा- देवेन्द्र सुवेदीको आवरण टिप्पणी
⦿दातृ सहयोगको निर्णय मन्त्रिपरिषदले नगर्दा विकृति बढ्यो- अर्थविद केशव आचार्यसँग संवाद
⦿ बिवाइडी गाडीद्वारा कर छली
साथमा
◈ निक्षेप सुरक्षाः बढ्दो दायित्व कमजोर पुँजी
◈ राजस्वका मुद्दा, सर्वोच्च जाँदा सजिलो
◈ कृषि अनुदानको ‘अनुपयोग’
◈ सहकारी– अधुरो अध्यादेशका आशंका
र नियमित अन्य समाचार तथा विश्लेषणहरू