Genre: | Business & Economics |
---|---|
Language: | Nepali |
Published: | April 14, 2024 |
Paperback | |
Weight: | 200 g |
टक्सार प्रिमियम म्यागजिन, २०८१ वैशाख अंक
•औद्योगिक अडचक्रमा नेपाल
•औद्योगिक विकास र निजी क्षेत्रका समस्याबारे सुरेन्द्र पाण्डे, मधुकुमार मरासिनी र गोकर्ण अवस्थीको विश्लेषण
• आसन्न लगानी सम्मेलनबारे हरि रोकाको टिप्पणी
•अर्थमन्त्री वर्षमान पुन र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल
•अबको ऊर्जामार्ग: ग्रिन हाइड्रोजनको विकासमा संलग्न पूर्णबहादुर परियारको विचार साथमा, लघुबिमा, ऋणपत्र बजारसहितका नियमित सामग्रीहरू।