Taksar Vol. 3 Issue 9

टक्सार वर्ष ३, अंक ९: एफडिआइको धरातल

E-magazine

Rs 150 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: December 18, 2023
Paperback
Weight:200 g

नेपालले आफ्नो भूमि विदेशी लगानीको लागि खुला गरेको तीन दशकमा  के छ बाह्य लगानीको अवस्था?
•एफडिआईको धरातलबारे विश्लेषण
• नेपाल आर्थिक मन्दीमा
•एनसेलको होल्डिङ कम्पनीको सेयर किनबेचको गोलचक्कर
•कन्सोर्टियम ऋणको ब्याज उठ्नै सकस
• रु ६.३१ अर्बको कारोबारबारे थप छानबिन अघि बढ्ने
•साथमा लगानी बोर्ड नेपालका सीइओ सुशील भट्टको अन्तर्वार्तासहितका अन्य समाचार विश्लेषणहरू

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.