Taksar Vol. 3 Issue 8

टक्सार वर्ष ३, अंक ८: कर सुधार सुस्त कदम

E-magazine
Rs 200
Physical Magazine
Rs 200
Genre:Business & Economics
Language : Nepali
Published: November 23, 2023
Taksar
  • Get full access to all Taksar issues for the whole year.
  • Read Taksar from anywhere and anytime using your computer or mobile device.
  • नेपालको राजस्व प्रशासनमा सुधारका तीन दशकमा हासिल उपलब्धी किन र कसरी सोचजस्तो हुन सकेन? कर प्रणालीका कमजोरीबारे विश्लेषण– सुस्त कर सुधार
  • देशको मुख्य करका रूपमा अगाडि बढाइएको मूल्य अभिवृद्धि कर (भ्याट) छली अनुसन्धानमा अर्को कदम– २हजार करदाताले छले, १० अर्ब भ्याट
  • कर प्रशासनमा चालिँदै आइएको सुधार र आधुनिकीकरणको अवस्थाबारे आन्तरिक राजस्व विभागका महानिर्देशक दिर्घराज मैनालीको अन्तर्वार्ता
  • रातारात विभिन्न बैंकका खातामा ६.३१ अर्ब रुपैयाँ जम्मा भएपछि चार वटै सरकारी अनुसन्धान निकायको कानठाडोः विशेष रिपोर्ट
  • साथमा, पहिचानको संकटमा फाइनान्स, वैदेशिक रोजगारीमा सिफ्टको प्रयास, स्वदेशी लुब्रिकेन्टको ब्रान्डसंघर्ष, अर्को टेक–हब हुनसक्छ नेपाल लगायत नियमित अर्थ–सामाजिक समाचार विश्लेषणहरू