Taksar Vol. 3 Issue 6

टक्सार वर्ष ३, अंक ६: २. २५ नील

E-magazine
Rs 200
Physical Magazine
Rs 200
Genre:Business & Economics
Language : Nepali
Published: October 04, 2023
Taksar
  • Get full access to all Taksar issues for the whole year.
  • Read Taksar from anywhere and anytime using your computer or mobile device.

असोज—कात्तिक संयुक्ताङ्क (दसैंतिहार अंक) 

रू २.२५ नीलले धानेको नेपालः  भूकम्प, भारतीय नाकाबन्दी, कोभिड महामारी, विश्व आर्थिक मन्दी लगायत जस्तासुकै राष्ट्रिय–अन्तर्राष्ट्रिय झड्काहरूमा पनि नेपाली अर्थतन्त्र तुरुन्तै बौरियो । आखिर केले धानेको छ नेपालको अर्थतन्त्र?
वैदेशिक रोजगारीः लाहुरे संस्कृतिदेखि श्रम आप्रवासनसम्म बहुआयामिक विश्लेषण
श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीसँगको वार्ता
मेडिकल शिक्षाको हब बन्नसक्छ नेपाल, डा. ज्ञानेन्द्र कार्की
सोह्रौं योजनामा उत्थान पर्खिएको कृषि
प्रश्नैप्रश्नको घेरामा जलविद्युतको आइपिओ
साथमा, बैंकिङ, पर्यटन,  अटो बजारलगायतका विविध नियमित सामग्री