Taksar Vol. 3 Issue 4

टक्सार, वर्ष ३ अंक ४: ऋणको रुझान्

E-magazine

Rs 150 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: July 20, 2023
Paperback
Weight:175 g

नेपालले लिएको सार्वजनिक ऋण वितेको ५ वर्षमा दोब्बर भएको छ । बढ्दो ऋणको साँवाब्याज भुक्तानीका लागि छुट्याउनुपर्ने रकम चिन्तालाग्दो ढंगले बढ्दै गएको छ ।

  •  ऋण उठाउने गुम्दो विश्वसनीयता -प्रा.डा अच्युत वाग्ले
  •  अत्यधिक सार्वभौम ऋणको असर -हरि रोका
  •  वैदेशिक लगानी र करप्रणाली -प्रा.डा. गान्धी पण्डित
  •  गाँजा भाङको व्यावसायिक सम्भाव्यता- सौरभ ढकाल
  •  सरकारले नबुझेको कृषिका सम्भावना- पवन गोल्यान

 

स्थलगत रिपोर्टः बाढी र डुबानले सधैंको संकटसहित बैंक, सहकारी, सेयरबजार, अटो, लघुबिमा, अर्थ कूटनीति, प्रविधिलगायतका खोजमूलक स्टोरी र अन्य सामग्रीहरू ।

 

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.