Taksar Vol. 3 Issue 12

टक्सार वर्ष ३, अङ्क १२: 'क्रेडिट बस्ट' जोखिम

E-magazine
Rs 200
Physical Magazine
Rs 200
Genre:Business & Economics
Language : Nepali
Published: March 18, 2024
Paperback
Weight:200 g
Taksar
  • Get full access to all Taksar issues for the whole year.
  • Read Taksar from anywhere and anytime using your computer or mobile device.

टक्सारः २०८० चैत अंकका आकर्षणहरू
टक्सारः हरेक अंक, खास अंक
-क्रेडिट बस्टको संघारमा नेपालको बैंकिङ: नेपालको  बैंकिङ क्षेत्रबारे उठिरहेका विभिन्न प्रश्न, देखिएका प्रवृत्ति,भाेगिरहेका समस्याकाे चिरफार तथा  सबल र दुर्बल पक्षकाे पछिल्लाे अवस्थाबारे बृहत विश्लेषण 
-चक्रिय समस्याको मारः अनुभवी पूर्वबैंकर परशुराम कुँवर क्षेत्रीको विश्लेषण
-नियामक कमजाेर हुँदाको परिणतिः हरि रोकाको विश्लेषण
- काउन्टर ग्यारेन्टीमा कसरी फँस्दैछन् नेपालका बैंकहरूः खास रिपोर्ट
-नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीसँगको संवाद
- वरिष्ठ उद्यमी प्रेमबहादुर श्रेष्ठका अनुभव साथमा
-जलविद्युत्‌मा बिमाः गुमाउँदै साख, अस्थिर पुँजीबजारमा अस्थिर लगानीकर्ता, उडान डाटा सुरक्षा, सेकेन्ड ह्यान्ड गाडीको बजार, अर्थ अध्यात्मसहितका सामग्रीहरू