Taksar Vol. 4 Issue 3

टक्सार वर्ष ४, अङ्क ३: विप्रलब्ध विमानस्थल

E-magazine
Rs 150 200
Physical Magazine
Rs 200
Genre:Business & Economics
Language: Nepali
Published: June 16, 2024
Paperback
Weight:262 g
Taksar
  • Get full access to all Taksar issues for the whole year.
  • Read Taksar from anywhere and anytime using your computer or mobile device.

टक्सार प्रिमियम म्यागजिन २०८१ असार अंकका आकर्षणहरू

  • पोखरा विमानस्थल- ऋणको चक्रव्यूहः देशकै रणनीतिक महत्त्वको भनेर प्रचार गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका  लागि चीनको एक्जिम बैंकसँग वाणिज्यिक ऋण लिने क्रममा कहाँ कसरी फसे नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरण? विशेष रिपोर्ट
  • पाेखरा एयरपाेर्ट र उड्डयन क्षेत्रकाे समग्र अवस्थाबारे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अन्तवार्ता
  • २०८१ को बजेटबारे डा. सत्येन्द्र तिमिल्सिनाको विश्लेषण र  पूर्वअर्थमन्त्री विष्णु पौडेलसँग संवाद,कर प्रणाली र सामाजिक न्यायः हरि रोकाको टिप्पणी

साथमा

  • बैंकिङ- भेटिँदैन धितो !
  • बाध्यात्मक पुँजी बजारको मार
  • ऐनमा अस्ताएको सहकारी कर्जा सुरक्षण कोष 
  •  जलवायु वित्तबारे डा.  सुदनकुमार वलीको विश्लेषण
  • लुम्बिनी प्रदेशको ध्यान टिमुरमा 
  • सहित नियमित सामग्रीहरू