Yugko Sancho - Drama

Yugko Sancho - Drama

Organized by Michael Chekhov Nepal and School Theatre Nepal

Time
Everyday at 5.30 PM (Except Tuesday), Saturday extra show at 1 PM
Date
Asar 27-Srawan 19, 2081 (July 11-Aug 3, 2024)
Venue
Shilpee Theatre, Battisputali, Kathmandu

Details

यो नाटक अँग्रेजी नाटक ‘चार्ली एन्ड द चकलेट फ्याक्ट्री’ को भावानुवाद हो । विली वन्काले चकलेट बेच्यो  संसारभरि ।  हामीलाई कपडाको आवश्यकता  छ । हाम्रो समाजमा चकलेट भन्दा कपडा उपयोगी हो । अँग्रेजी नाटकको ‘विली वन्का’ फ्याक्ट्री साउ हो  । हामी कहाँ विली वन्का ‘मुन मिस’ भएकी छिन्  । उसको फ्याक्ट्रीमा अनौठा कामदार छन् । मुन मिसले ‘महिला तथा युवा’लाई रोजगारी दिएकी  छिन्  ।

अत्याधिक सफल ‘मुन नमुना उद्योग’ एक इमान्दार युवालाई हस्तान्तरण गर्नको लागि मुन मिसले कपडामा ‘युगको साँचो’ पठाइन्  । युगको साँचो विभिन्न वर्ग, समुदायका युवा तथा बालबालिकाले पाए । युगको साँचो पाउनेहरूले मुन मिसको नमुना उद्योग घुम्न पाउने छन् । विशेष पुरस्कारको लागि भागदौड पनि छ ।  कसकसले युगको साँचो पाए ? विषेश पुरस्कार कसको हातमा पर्छ ? युगको साँचो के हो ? यहि सेरोफेरोमा नाटक बुनिएको छ । 

परिकल्पना तथा निर्देशन : टंक चौलागाईं 

मञ्चमा कलाकारहरू:
आकांक्षा कार्र्की, सेविता अधिकारी, शीला निरौला, रारा ज्योति पोखरेल, उषा भट्ट, प्रतीक दुलाल, पुष्पराज अवस्थी, बिजय नेपाल, श्रीधर गौतम, अनु लकान्द्री, अंशिका जोशी, कश्यप ज्ञवाली, अभिनीत चौलागाई

सङ्गीत : अनुप तिमिल्सिना (fokto), ब्रोसिन ब्रोज महर्जन
नृत्य कोरियोग्राफर: बृहसमान सुनुवार
भेषभूषा : सिद्दार्थ क्रियसन
प्रोप्स : सुरेस कुमार सैँजु
मञ्च परिकल्पना : झकेन्द्र बिसी
प्रकाश परिकल्पना : रामबाबु रेग्मी 
प्रोडक्सन म्यानेजर : प्रकाश दाहाल 
प्रचार, पोस्टर/ग्राफिक डिज़ाइन : बंसरी पाण्डे 
स्टेज म्यानेजर/सहायक निर्देशन : विजया लक्ष्मी कार्की

धन्यवाद: शिल्पी थिएटर, मन्डला थिएटर, कौसी थिएटर, सिर्जना सुब्बा, सोमनाथ खनाल, रजिता पराजुली, प्रभात पाल, राजन भुजेल, प्रभा राजभण्डारी, (उत्साहि महिला), मम अधिकारी, अवेज सुमार्गी 

खाजा र रिहर्सल भेन्यु: काठमाडौं प्रज्ञा कुन्ज स्कुल 
मिडिया पार्टनर: sahityapost.com, ukalo.com, deshsanchar.com
प्रिन्ट सहयोगी: Sangrila Books, Srijanshil Printers
सहयोगी : Shubham product
भेषभूषा सहयोगी: Siddhartha Creation
धागो/सामग्री(Props) सहयोगी: Harisiddhi Textile
Sponsored by: Himalayas Spring Water Pvt. Ltd.
Production: Michael Chekhov Nepal and School Theatre Nepal

 

Location

Location map for Yugko Sancho - Drama