Organized by Sangri~La Books
शरदचन्द्र पौडेलद्वारा लिखित भ्रष्टाचार: कारण, परिणाम र नियन्त्रणका उपाय पुस्तकको सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा सादर निम्तो छ !
मितिः २०७७ माघ १७, शनिबार
स्थानः नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौं
समयः ठिक १:०० बजे
वक्ताः
पद्मिनी प्रधानाङ्ग
हरिबहादुर थापा
भोजराज पोखेल