Organized by Kantipur Theatre
अमर न्यौपानेको उपन्यासमा आधारित नाटक "सेतो धरती" कान्तिपुर थिएटरमा पुनः मञ्चन हुँदैछ। छुटेका दर्शकहरूका लागि एक हप्ताका लागि पुनः मञ्चन गरिएको यस नाटकको निर्देशन सुन्दर खितालले गरेका छन्।
निर्देशक : सुन्दर घिताल
स्थान : कान्तिपुर थिएटर
प्रदर्शनी तालिका (Show Timings):
Friday, June 26 (Asar 12): 4:15 PM
Saturday, June 27 (Asar 13): 10:15 AM, 1:15 PM, & 4:15 PM
Sunday, June 28 (Asar 14): 10:15 AM, 1:15 PM, & 4:15 PM
Monday, June 29 (Asar 15): 4:15 PM
Tuesday, June 30 (Asar 16): 4:15 PM