कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्धसङ्ग्रह निमन्त्रणा मिति : २०८१ भदौ १ गते शनिबार समय : दिउँसो २:०० बजेदेखि स्थान : सर्वनाम थिएटर, कालिकास्थान, काठमाडौँ वक्ता: गणेश कार्की,अनिता पन्थी प्रमुख अतिथि: डा. नवराज लम्साल