Organized by Sangrila Books
प्रेमबहादुर बोहराद्वारा लिखित 'कोग्लेः डोल्पाको युवाले चिहाएको संसार' पुस्तकको सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा !
वक्ताहरू:
राधा पौडेल, लेखक
प्रशान्त सिंह, राजनीतिज्ञ
प्रणिका कोयू, कवि
कार्यक्रम संयोजन: महाबिर बिश्वोकर्मा
मितिः २०७७ माघ ३०
स्थान : बृहत् पुस्तक मेला स्थल, भृकुटीमण्डप
समयः ठिक १:०० बजे