काठमाडौ पद्मकन्या क्याम्पसको डेनिस हलमा सभामुख ओनसरी घर्ती मगर ज्युले एक कार्यक्रम बिच पहिचानको खोजी नामक पुस्तकको लोकार्पण गर्नु भएको छ । इन्डिजिनियस मिडिया फाउन्डेसनको प्रकाशनमा कैलाश राई सम्पादक रहेको पुस्तकमा प्राचार्य डाक्टर महेन्द्र लावती र शुभ घलेले टिप्पणी गर्नु भएको थियो ।