Organized by Martin Chautari
काठमाडौं उपत्यकाका सार्वजनिक पुस्तकालयको कथा
काठमाडौं उपत्यकाका सार्वजनिक पुस्तकालयहरूको इतिहास, वर्तमान अवस्था र अनुभवबारे केन्द्रित ‘नयाँ पुस्तकालय पर्व’ कार्यक्रममा लेखक तथा सम्पादक विमल आचार्य सहभागी हुनुहुनेछ।
कार्यक्रम विवरण: