विविध विषयमाथि विचार मन्थन गर्ने सार्वजनिक विमर्शको महोत्सव हो- कर्णाली उत्सव । उत्सवको पहिलो संस्करण फागुन १९ देखि २१ गतेसम्म सुर्खेतमा हुँदैछ ।