Organized by Kantipur Theatre
प्रेम, सम्बन्ध र युवावस्थाको कथा बोकेको ‘समर लभ’ नाटक कान्तिपुर थिएटरमा मञ्चन हुँदैछ।
BOOKING OPEN:
मञ्चन मिति र शो समय
श्रावण २९ गते शुक्रबार
दिउँसो १:१५ बजे र साँझ ५:१५ बजे
श्रावण ३० गते शनिबार
दिउँसो १:१५ बजे र साँझ ५:१५ बजे
श्रावण ३१ गते आईतबार
दिउँसो १:१५ बजे र साँझ ५ः१५ बजे
भदौ १ गते सोमबार
दिउँसो १:१५ बजे र साँझ ५:१५ बजे
भदौ २ गते मंगलबार
दिउँसो १:१५ बजे र साँझ ५:१५ बजे
स्थान : कान्तिपुर थिएटर, काठमाडौं
निर्देशक - सम्राट भुजेल