Book Release: Jeevan Kumar Prasain's "Kasto Chha Timilai"

Organized by Publication Nepalaya

Time
09:00 AM
Date
Saturday, May 10, 2025
Venue
r-sala, Nepalaya, Kalikasthan, Kathmandu

कार्यक्रममा आउन चाहनेले अग्रिम नाम दर्ता गर्न सक्नुहुन्छ ।

अग्रिम नाम दर्ता गरेर कार्यक्रमका लागि आफ्नो स्थान सुरक्षित गर्न सकिनेछ । कार्यक्रममा सहभागी हुँदा आफ्नो बुकिङ प्रमाणित गरी कस्तो छ तिमीलाई  पुस्तकएक कप कफी प्राप्त गर्न सकिनेछ ।

Location

Location map for Book Release: Jeevan Kumar Prasain's "Kasto Chha Timilai"