IME Nepal Literature Festival 2018

Organized by IME Nepal Literature Festival

आइएमई नेपाल लिटरेचर फ़ेस्टिभल 2018 (आइएमई नेपाल साहित्य महोत्सव २०७५) पुस ७ देखि १० सम्म पोखराको तालबाराही चोकको फ़ुटबल ग्राउंडमा हुँदैछ । बिहान ११ बजे देखि बेलुकी ६ बजे सम्म दुईवटा कक्षमा विभिन्न सत्र हुनेछन् - भूपि कक्ष र अली मियाँ कक्ष ।