ए.I.- Drama

ए.I.- Drama

Time
हरेक सांझ ५ः३० बजे , शनिवार १ बजे र ५ः३० बजे (मंगलबार शिल्पी विदा )
Date
वैशाख १३ गते देखि वैशाख २२ गते सम्म
Venue
Shilpee Theatre, Battisputali, Kathmandu

Details

यहाँ एउटा काल्पनिक ( Imagination) को संसार छ । जसमा १० जना काल्पनिक चरित्रहरुले आफ्नो शरीरको माध्यमबाट आश्चर्यचकित इमेजहरु मार्फत कथा भन्छन । यो  ए. I. को संसारमा Update बाट Upgrade हुन र Challenge लिन स्वागत छ ।

Location

Location map for ए.I.- Drama