Summary writing competition of "Rahar" by Suresh Badal

Summary writing competition of "Rahar" by Suresh Badal

Organized by FinePrint

Details

पुस्तक समीक्षा लेख्नुहोस् र लेखकसँग पोखरा घुम्ने अवसर प्राप्त गर्नुहोस् । 

समीक्षा न्यूनतम ५०० शब्दको हुनुपर्नेछ ।

समीक्षा पठाउने अन्तिम मिति : १५ वैशाख २०७८

समीक्षा पठाउने ठेगाना : fineprintbooks@fineprint.com.np

दुईजना विजेतालाई लेखक स्वयंले सम्पर्क गरी निम्तो गर्नुहुनेछ । यात्राको सम्पूर्ण खर्च प्रकाशकले व्यहोर्नेछ ।