Drama - Sickle Cell

Drama - Sickle Cell

Time
Gate Opens: 4:30 PM
Date
Sunday, April 26, 2026 - Monday, May 11, 2026
Venue
Shilpee Theatre, Battisputali Kathmandu

Pick a date and time

"सिकल सेल” सेल एक शारीरिक रोग हो। जसले शरीरलाई गलाउँछ/दुखाउँछ। हाम्रो समाजमा पनि मानिसलाई वर्ग/जात/भाषा जस्ता सामाजिक सिकल सेलले ग्रस्त हाम्रो समाजमा धेरै पात्रको मन दुखाएको छ। त्यही दुखाईको  प्रतिबिम्ब हो सिकल सेल बाँकी मञ्चमा। आउनुहोस हाम्रो समाजको सिकल सेल हेरौ

निर्देशक :  सुमित भण्डारी 
एउटै आकाशमुनि बाँचिरहेका हरेक मानिसलाई जमिन एउटै हुन सकेन। यो एक ढिक्का जमिन मेरो भयो, तेरो भयो। इतिहासका हरेक युद्ध जमिनका लागि भए जमिनका लागि युद्ध गर्नेहरू आज जमिनमुनि छन् तर जमिन भने त्यही छ। जमिनको राजनीतिले विश्वव्यापी नभई हाम्रो देशमा पनि अनेक प्रथालाई जन्म दियो। दास, कमैया, कमलरी, हलिया। यी प्रथाले मानिसको जमिन मात्रै हडपेनन्। खाली पानामा लेप्चे लगाई पुरै जिन्दगी लुटे। रामविश्वास र हेमा जस्ता पात्रहरूलाई के थाहा एउटा खाली पानाको मूल्य? एउटा खाली पानाको मूल्य चुकाउन उनीहरूको पिडि दर पिडि पीडित शोषित भएर बाँच्नु पर्‍यो।
आजको दिनमा कानुनले यी प्रथालाई अपराध मान्छ। यी प्रथाको अन्त्य पश्चात शोषित वर्गलाई सरकारले क्षतिपूर्ति दियो। दिएको क्षतिपूर्तिले लागेको अपमान र चोट त ढाक्दैन थियो तर खान,लाउन, पढ्न पनि पुर्‍याउन सकेन। रामविश्वास र हेमाहरू बाध्य भएर आज पनि मालिकको घरमा पुन: हली बस्नुपरेको छ।

लेखक : गुणराज पोखरेल 
अहिले पनि आम जनमानसमा कमै सुनिने गरेको शब्द हुनुपर्छ सिकल सेल। व्यवस्था जुनसुकै आए पनि केही वर्ग, वर्ण, जात र स्थान विशेष भएकाहरूका लागि यसले सधैं दुखाइरहेको छ पीडा दिइरहेको छ। त्यसकै प्रतिबिम्ब हो सिकलसेल। आफूलाई उच्च सम्भ्रान्त ठान्नेहरूबाट रित परम्पराको नाममा देखावटी समाजसेवा र दानको आडमा रहेर गर्ने गरिएको शोषण र व्यविचार विरुद्ध गरिएको विद्रोह हो सिकल सेल। प्राकृतिक रूपमा प्रत्येक सेलहरू परिवर्तन भइरहन्छन् चाहे मानव कोष होस् अथवा जीवजन्तु यो परिवर्तन हुन कठिन भएको सामाजिक सिकलसेललाई नयाँ पुस्ताको एउटा अलग्गै र अनौठो खालको विद्रोह मार्फत सुधार प्रयासको कथा हो नाटक "सिकल सेल"

२०८३ बैशाख १३ देखि २८ सम्म  
समय: बेलुका ५:१५ बजे 
अतिरिक्त शो प्रत्येक शनिबार  
दिउँसो १ बजे  (मंगलबार बाहेक)

 

सिकल सेल टोली:
मञ्चमा
बिशालध्वज: गोविन्द ओली  
प्रमिला: बिनिता लामा गुरुङ  
रेनिशा: इच्छा सिंह  
रामविश्वास: निरज बाबु  
हेमा: पूजा सिंह राजबंशी  
मीना: संगीता उराँव  
मुकेश: रविन परियार  
इन्स्पेक्टर: धनराज सुनार  
हवलदार: सुनील तामाङ  
हवलदार: कोहिनूर विश्वकर्मा 
साधुराम: संजय मुडियारी (सन्जु)  
छोटू : बिष्णु श्रेष्ठ  
आइते: पारस तामाङ   

नेपथ्यमा
सेट डिजाइनर: प्रबीन खतिवाडा 
साउड डिजाइनर: देव न्यौपाने  
प्रकाश परिचालक: पबित्रा खड़का  
ध्वनि परिचालक: सुशीला लुहार विश्वकर्मा 
प्रप्स: धनराज सुनार 
प्रोडक्सन म्यानेजर: कुमार आले 
मार्केटिङ म्यानेजर: रुपेश कुमार साह 
लेखा: हिमन्ता राना मगर  
मञ्च निर्माण: कृष्ण चौधरी, प्रदीप पटेल, निरंजन डंगोल, कोरस चौधरी 
क्याफे: कविता राई  
किचन: रेवा भट्टराई   

विशेष धन्यवाद
सूजन भण्डारी 

Terms & Conditions

• One Event pass admits one.
• Reentry will not be allowed. 
• Venue gates open at 4:30 pm. The show will start at 5:15 pm sharp.
• Gates will be closed at 5:15 pm. Event pass holders arriving after 5:15 pm may not be permitted to enter and will not be refunded.
• Refund of the Event pass will only be activated incase of cancellation of the event.
• Event pass without valid QR code or entry stub will not be entertained.
• Right to entry reserved. Intoxicated attendants may be barred from entry.
• Bottles, food items, beverages, tobacco, cigarettes, lighters, matches are restricted in the concert venue.
• Helmets, sharp objects, bags, weapons, explosives, flammable items, intoxicating agents including alcohol are strictly prohibited inside the venue.
• Incase of accidents including those leading to death, organizers and performers will not be held liable in anyway whatsoever.
• Unauthorized audio video recording is prohibited.
• Children under 5 years are not recommended.
• Children under 14 years must be accompanied by an adult.
• Parking around event venue will be at your own risk.

Location map for Drama - Sickle Cell