चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे रङ्गकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा…’ विराटनगरमा मञ्चन हुने भएको छ ।
टिकट दर : रु.५०० र रु. २०० (विद्यार्थी सहुलियत ५० %)