'नयाँअनलाइन डटकमको प्रस्तुतिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा कवि दीप्स शाहको 'एकल कविता वाचन कार्यक्रम'
आयोजक: काङ्सोरे मिडिया प्रा.लि.
मिति: २०७६ फागुन ३ गते
समय: ठीक २ बजेदेखि
स्थान: पाना क्याफे अनामनगर