कवि दीप्स शाहको 'एकल कविता वाचन कार्यक्रम'

कवि दीप्स शाहको 'एकल कविता वाचन कार्यक्रम'

Time
02:00 PM
Date
Saturday, February 15, 2020
Venue
Pana Cafe Anamnagar

'नयाँअनलाइन डटकमको प्रस्तुतिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा. डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा कवि दीप्स शाहको 'एकल कविता वाचन कार्यक्रम'

आयोजक: काङ्सोरे मिडिया प्रा.लि.
मिति: २०७६ फागुन ३ गते 
समय: ठीक २ बजेदेखि
स्थान: पाना क्याफे अनामनगर  

Location map for कवि दीप्स शाहको 'एकल कविता वाचन कार्यक्रम'