दिनेश अधिकारीको "पानीको परेड" पुस्तक विमोचन

दिनेश अधिकारीको "पानीको परेड" पुस्तक विमोचन

Organized by Publication Nepalaya

Time
09:00 AM
Date
Saturday, March 08, 2025
Venue
r-sala, Nepalaya, Kalikasthan, Kathmandu

कवि दिनेश अधिकारी आफ्‌ना केही कविता सुनाउँदै काव्यिक परेडका ५० वर्षे अनुभव बाँड्दै हुनुहुन्छ । यही अवसरमा उहाँको कवितासंग्रह पानीको परेड लोकार्पण हुनेछ । कार्यक्रममा आउन चाहनेले अग्रिम नाम दर्ता गर्न सक्नुहुन्छ ।

अग्रिम नाम दर्ता गरेर कार्यक्रमका लागि आफ्नो स्थान सुरक्षित गर्न सकिनेछ । कार्यक्रममा सहभागी हुँदा आफ्नो बुकिङ प्रमाणित गरी पानीको परेड पुस्तक र एक कप कफी प्राप्त गर्न सकिनेछ ।

Location

Location map for दिनेश अधिकारीको "पानीको परेड" पुस्तक विमोचन