Organized by Shilpee Theatre
शिल्पी (Shilpee) को नयाँ नाटक 'छ पात्रको एकलाप (Soliloquy of Six Characters)'
लेखक/निर्देशक - घिमिरे युवराज (Ghimire Yubaraj)
कोरियोग्राफर - पवित्रा खड्का (Pabitra Khadka)
२०७७ माघ १ गतेदेखि माघ १० गतेसम्म, मंगलबार बाहेक हरेक दिन साँझ ४ बजे, शनिवार अतिरिक्त प्रस्तुति १ बजे
कलाकारहरूः
शिल्पी थिएटर, बत्तीसपुतली, काठमाडौं