Organized by Kitab Publishers
धर्म गौतमको राजनीतिक संस्मरणात्मक कृति ‘बीपी र विद्रोहका ती दिन’ विमोचन तथा विमर्श कार्यक्रममा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौं।
मिति: २०८३ साउन ३१ गते, आइतबार (16 August 2026)
समय: अपरान्ह २:०० बजे
स्थान: अर्पण ब्याङ्क्वेट थापागाउँ, काठमाडौं
वक्ता: गगनकुमार थापा, सभापति,नेपाली कांग्रेस
हरिहर विरही, लेखक एवं पत्रकार सुचेता प्याकुरेल, राजनीतिशास्त्री
सहजकर्ता : उषाकिरण तिम्सेना