Book Release: Limbuwanko Etihasik Dastavej Sangraha

Book Release: Limbuwanko Etihasik Dastavej Sangraha

Organized by Limbuwan Study Center

पुस्तक विमोचन:  लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह


भगिराज इङ्नामद्वारा सङ्ग्रहित लिखित "लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०)" सङ्ग्रह विमोचन समाराह
२०७७ माघ २३, चुम्लुङहिम ललितपुर


आयोजकः
लिम्बुवान अध्ययन केन्द्र (Limbuwan Study Center)