Book Release- Bhola Kumar Shrestha 'Nepalma Pustakalaya'

Book Release- Bhola Kumar Shrestha 'Nepalma Pustakalaya'

Organized by WeRead

Time
१:३० बजे
Date
२४ वैशाख, बिहीबार
Venue
केसर पुस्तकालय, केसरमहल, काठमाडौँ

भोलाकुमार श्रेष्ठद्वारा लिखित नेपालमा पुस्तकालय पुस्तकको विमोचन कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ ।

मिति: २०८३ वैशाख २४, बिहीबार
समय: दिउँसो १:३० बजे
स्थान: केसर पुस्तकालय, केसरमहल, काठमाडौँ

Location map for Book Release- Bhola Kumar Shrestha 'Nepalma Pustakalaya'