समय र परिस्थितीले भौतिक रुपमा विमोचन सम्भव नभयता पनि भर्चुयल रुपमा अनेसासका अध्यक्ष प्रकाश पौडेल माइला ,लेखक तथा सम्पादक साहित्य पोस्ट आश्विनी कोइराला, लेखक तथा प्रकाशक आन्विका गिरी ज्युको उपस्थितमा अमोहाको विमोचन गर्ने सुअवसर मिलेको छ ।
अनेसास जापान प्रती आभारी छु ।
-डा. विजय ज्ञवाली