Organized by Fineprint
वसन्त थापाको संस्मरणात्मक कृति औसत एउटा जिन्दगी लोकार्पण कार्यक्रममा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
मिति : २०८३ असार ७, आइतबार (SUNDAY, 21 JUNE 2026)
समय : दिउँसो ३:०० बजे
स्थान : सिद्धिचरण सभाकक्ष, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडौं
मन्तव्य : हरि शर्मा
खगेन्द्र संग्रौला र लेखकबीच संवाद