गुलाबी उमेरका लेखक अमर न्यौपानेसँग हस्ताक्षर कार्यक्रम
भदौ २८ गते शनिबार, बिहान ११ बजेदेखि १२ बजेसम्म
स्थान : मञ्जरी पब्लिकेशनको बिक्री कक्ष पुतलीसडकमा
(पद्मोदय मोडबाट सिंहदरबारतिर जाने बाटैमा)
To buy this book, visit - https://thuprai.com/book/gulabi-umer/