पत्र–मञ्जुषाको आयोजनामा लेखक केशवराज ज्ञवालीको ऐतिहासिक उपन्यास 'अज्ञात' माथि पठन, अनुभूति साटासाट तथा खुला छलफल कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा पुस्तकको विषयवस्तु, ऐतिहासिक सन्दर्भ, साहित्यिक महत्त्व तथा पाठकीय अनुभवबारे विचार आदानप्रदान गरिनेछ।
साहित्य, इतिहास र पुस्तकप्रेमी सबैलाई कार्यक्रममा हार्दिक स्वागत छ।
कार्यक्रम विवरण:
पुस्तक: अज्ञात
लेखक: केशवराज ज्ञवाली
मिति: २०८२ असार १९ गते, शुक्रबार
समय: दिउँसो ३:००–५:०० बजे
स्थान: Russian House, कमलपोखरी, काठमाडौं