Yuddhaka Ti Din

Yuddhaka Ti Din

Ek Patrakarko Bhogai

युद्धका ती दिन: एक पत्रकारको भोगाइ

E-book
Rs 195
Paperback
Rs 345 Rs 384
Genre:Memoirs
Language: Nepali
Published:May 28, 2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937708937
ISBN10:9937708931
Pages:248

पुस्तकको बारेमा

'युद्धका तीन दिन : एक पत्रकारको भोगाइ' पत्रकार संगीता खड्काले भोगेको जनयुद्धको संस्मरण हो । लेखकले नेकपा (माओवादी)ले २०५२ फागुन १ गतेबाट सुरू गरेको जनयुद्ध र त्यससँग जोडिएका आफ्ना भोगाइलाई पुस्तकमा सँगालेकी छिन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

युद्धका ती दिन : एक पत्रकारको भोगाइ माओवादी जनयुद्धका उथलपुथलपूर्ण दिनहरूको प्रतिनिधिमुलुक पुस्तक हो । कुनै पनि नेपाली अप्रभावित नरहेको त्यस युद्धका क्रममा एकजना महिला पत्रकारले नजिकबाट देख्दा र भोग्दाका अनुभवहरू यस पुस्तकमा समेटिएका छन् । पुस्तकमा दुःख छन्, संघर्ष छ, दृढता पनि त्यत्तिकै छ । युद्धमा संलग्न भएकाहरूका लागि आफ्ना जस्तै समान अनुभूतिका कारण पुस्तक अविस्मरणीय छ भने संलग्न नभएकाहरूलाई यसले आफै त्यसमा सँगसँगै हिंडे जस्तो अनुभूति दिलाउँछ । माओवादी जनयुद्धका क्रममा आधारभूत तह र सञ्चार क्षेत्रका साथै शहरी इलाकामा परेका प्रभावहरूलाई पुस्तकले मसिनो गरी समेटेको छ ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode