War and Peace- Part 4's front cover

War and Peace- Part 4

युद्ध र शान्ति- भाग ४
War and Peace- Part 4's front coverWar and Peace- Part 4's back cover

Paperback

Rs 700

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

यो परिवर्तनको उपन्यास हो- यस्तो परिवर्तन जो युद्धको बेलामा मात्रै हो। इन शान्तिकालमा पनि भइरहन्छ । एउटी तरुनीको बिहे भएपछि तीनमा आउने परिवर्तनदेखि एक जना धनी मानिस टाट पल्टँदा हुने परिवर्तन ।।

उपन्यास पढेपछि पाठकले आफनो र आफनो वरिपरिका मानिसहरूका गतिविधिलाई सही तरिकाले बुझ्न सक्छन् र अरुको बारेमा निर्णय गर्दा विचार पुयाएर यसले सघाउन सक्छ ।

  • गलत वा खराब काम धेरै मानिसले गर्दैमा सही वा असल हुँदैन ।
  • खराब कुन हो ? बाखाको पाठो खानु भन्दा पहिले कराउने ब्वाँसो कि। नकराइकन खाने ब्वाँसो ?
  • जहाँ सरलता, असल सोच र व्यवहार तथा सत्यता हुँदैन त्यहाँ महानता हुँदैन ।
  • कुनै महिलासँग प्रेम गरेपछि जे मन लाग्यो त्यो गर्नु सम्भव छैन ।

 

 

All Editions

9789937310017
Paperback, 1st Edition
ISBN13: 9789937310017
Bibek Sirjanshil Publication, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review