War and Peace- Part 1's front cover

War and Peace- Part 1

युद्ध र शान्ति- भाग १
War and Peace- Part 1's front coverWar and Peace- Part 1's back cover

Paperback

Rs 600

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

युद्ध र शान्तिलाई महान् उपन्यास बनाउने मुख्य कुरा यसको लेखाइमा इमान्दारी हो । यही इमान्दारीले गर्दा यो पुस्तक पढ्दा वास्तविक जीवनको अनुभूति हुन्छ । यहाँ भएका पात्रको कथालाई पाठकले आफ्नै कथा ठान्न थाल्छ । पात्र चिन्तित हुँदा पाठक पनि चिन्तित हुन्छ भने पात्र खुसी हुँदा पाठक पनि खुसी हुन्छ । पाठकले उपन्यासको एक जना पात्रसँग मात्रै एकाकार भएको महसुस गर्दैन, विभिन्न समयमा विभिन्न पात्रसँग एकाकार भएको महसुस गर्छ । यस्तो हुनुको एउटा मुख्य कारण के हो भने उपन्यासमा भएका धेरै घटना र पात्र र विचारहरू टाल्सटायको आफ्नै डायरीबाट निस्केका हुन् ।

 

विशुद्ध र पूर्ण आनन्द असम्भव छ । त्यस्तै विशुद्ध र पूर्ण दुःख पनि सम्भव छैन ।

- (लियो टाल्सटाय युद्ध र शान्तिबाट)

सुखका क्षणहरूलाई सकेसम्म उपयोग गर । प्रेम गर र प्रेम प्राप्त गर संसारको एक मात्र सत्य यही हो । अरू सबै मुर्खता हो ।

- (लियो टाल्सटाय युद्ध र शान्तिबाट)

 

All Editions

9789937310048
Paperback
ISBN13: 9789937310048
Bibek Sirjanshil Publication, 2021

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review