Vladimir Putin's front cover
Vladimir Putin's front coverVladimir Putin's back cover

Vladimir Putin

भ्लादिमिर पुटिन
Paperback
Rs 399
Genre:Biography & Memoirs
Language : Nepali
Paperback
Pages:224

पछिल्लो बाहिरी पृष्ठबाट

भ्लादिमिर पुटिन आधुनिक दुनियाँका सबैभन्दा शक्तिशाली र प्रभावशाली राजनीतिक व्यक्ति हुन् । रूसको गुप्तचर संस्था केजीबीमा १५ वर्ष विताएका पुटिन राजनीतिसँगै चालबाजीमा पनि माहिर मानिन्छन् ।

१५ वर्ष गुप्तचरको रूपमा काम गरेका पुटिन सन् २००० देखि रूसको सत्तामा छन् । पछिल्ला दुई दशकदेखि उनी कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपतिको रूपमा रूसको सत्ता सम्हालिरहेकाछन् । पछिल्ला केही वर्षदेखि विश्व राजनीतिको दिशा मोडिरहेका पुटिन् सन् १९५२ मा जन्मिएका हुन् ।

संविधान संसोधन गरेरै राष्ट्रपतिको आफ्नो कार्यकाल लम्ब्याईरहेका पुटिनले सन् २०१४ मा क्रिमियालाई रूसमा गाभेपछि संसार एकाएक एकाएक पुटिनतर्फ सोझियो | सार्वजनिक जीवनमा कमै देखा पर्ने पुटिन संसारलाई चकित तुल्याउने कदम चाल्न पनि माहिर छन् ।