Vladimir Putin
Vladimir PutinVladimir Putin

Vladimir Putin

भ्लादिमिर पुटिन

Paperback
Rs 359 Rs 399

पछिल्लो बाहिरी पृष्ठबाट

भ्लादिमिर पुटिन आधुनिक दुनियाँका सबैभन्दा शक्तिशाली र प्रभावशाली राजनीतिक व्यक्ति हुन् । रूसको गुप्तचर संस्था केजीबीमा १५ वर्ष विताएका पुटिन राजनीतिसँगै चालबाजीमा पनि माहिर मानिन्छन् ।

१५ वर्ष गुप्तचरको रूपमा काम गरेका पुटिन सन् २००० देखि रूसको सत्तामा छन् । पछिल्ला दुई दशकदेखि उनी कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपतिको रूपमा रूसको सत्ता सम्हालिरहेकाछन् । पछिल्ला केही वर्षदेखि विश्व राजनीतिको दिशा मोडिरहेका पुटिन् सन् १९५२ मा जन्मिएका हुन् ।

संविधान संसोधन गरेरै राष्ट्रपतिको आफ्नो कार्यकाल लम्ब्याईरहेका पुटिनले सन् २०१४ मा क्रिमियालाई रूसमा गाभेपछि संसार एकाएक एकाएक पुटिनतर्फ सोझियो | सार्वजनिक जीवनमा कमै देखा पर्ने पुटिन संसारलाई चकित तुल्याउने कदम चाल्न पनि माहिर छन् ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode