Delivery in 1-3 days
विवेकको प्रयोग गरियो भने विचार र प्रवृत्ति छान्ने फिल्टर बनाउन सकिन्छ । त्यसैले एउटा विशेष किसिमको फिल्टर परिकल्पना गरौ, जसले उपयोगी विचार छिर्न दिने तर कुविचार वा गलत प्रवृत्तिको असर पर्न नदिने काम गरोस् । हामी सबैले त्यस्तो विवेकजडित फिल्टर प्रयोग गर्नु आजको आवश्यकता हो ।
Your review helps others make informed decisions
Click on a star to start your review