Utaar-chadhav's front cover

Utaar-chadhav

उतारचढाव

E-book

Rs 100
Released on August 01, 2022
No reviews yet

पुस्तकको बारेमा

उतारचढाव,  एउटा कविता संग्रह मात्र  नभएर लेखकले भावनाहरुको सर्गम बटुलेर एकै वास्तुमा सरल ढंगले प्रस्तुत गर्न खोजेको साहित्यको बिम्ब हो। यसमा मनुष्यले आफ्नो जीवनकालमा भोग्नै पर्ने यथार्थ घटना - परिघटना को चित्रण गरिएको छ । जन्म देखि मृत्युसम्मको दौरानमा मनिसले कसरी आफुलाई परिस्थिति अनुसारको मनस्थितिमा ढाल्न पर्ने जस्तो उतारचढावहरु यस संग्रहमा पाउन सकिन्छ ।

कविताको श्री गणेश कविलाइ सहित्य लेख्न मन लग्नुको कारणबाट भएर मध्यमा देशप्रेम हुँदै प्रेमिल कविताबाट इतिश्री भएको छ । देशमा भैरहेको बिकृती, बिसङ्गती, हत्या, हिंसा, बलात्कार जस्त चोटिला मुद्दाहरुमा पनि यस कविताका हरफहरु बोलिरहेका छन। 

समग्रमा, सालिन र सामान्य भाषाशैलिको प्रयोग गर्दै सिर्जित भएको यश कविता संग्रह सबै साहित्यप्रेमी मनहरुमा भिज्न सफल हुन सकोस् भन्ने आशा राखिएको छ ।

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review