Ujyalo Andhakar's front cover

Ujyalo Andhakar

उज्यालो अन्धकार
Ujyalo Andhakar's front coverUjyalo Andhakar's back cover

E-book

Rs 120

Paperback

Rs 390

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

एक असाध्यै आम मृत्यु मरी | एक श्रमिक महिलाको कष्टपूर्ण जीवन भोगी र गई | राष्ट्रको सुविधाको नाममा उसले जीवनको अन्तिम अवस्थामा केही दिन सरकारी अस्पतालको निःशुल्क ओछ्यानमा सुती र मारवाडी सेवाले दिएको निःशुल्क शववाहन चढेर स्वयम्भू घाट उत्री | बस्, अर्को एउटा निगाह पनि छ राज्यको ऊ माथि | एक थान नागरिकता ।

मृत्यु मन्थन

 

रातको अन्धकारमा छेलिएर सुटुक्कै पसिभ्याउँछन् देवदूतहरू गाउँ कुना कन्दरामा आजकल | उनीहरू गरिबका दु:ख हरणकर्ता र रोगीका रोग निको पार्ने अचुक ओखती भएका छन् । गरिबी र रोगको अँचेटाइबाट खुकुलिन उतैतिर मन डुलाउनेहरू छन् धेरै यस गाउँमा पनि | भोकभन्दा ठूलो सत्य के छ र जीवनमा ? पेटभरि खान पाउँनु अनि आरामले ईश्वरको महिमा गाउँनु | क्या आनन्द ! एक्लोपन र रोगको मुक्तिको बाटो पनि भएको छ प्रभुको शरण आजकल |

सम्झना शृङ्खला

All Editions

9789937855877
Paperback, 4th Edition
ISBN13: 9789937855877
Akshar Creations, 2014

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review