Genre: | Political Structures: Democracy |
---|---|
Language: | Nepali |
Published: | 2019 |
विश कुमार देशका चर्चित पत्रकार हुन्। देशमा चलिरहेको राजनैतिक व्यापार र जनसपनाका व्यापारीहरुको कठोर आलोचक रविशले उन्मुक्त आवाज-मा धार्मिक कट्टरता र राजनैतिक अन्तरविरोधहरु केलाएका छन्। एनडीटिभीमा प्राइम टाइम- मार्फत उनले देश संचालन नाममा विभिन्न शक्तिहरुले चलाइरहेका ठेकेदारीको खास अनुहार देखाउँदै आइरहेका छन्। यसैको निरन्तरतास्वरुप विभिन्न अवसरहरुमा दिइएका सम्भाषण, विभिन्न परिस्थितिमा लेखिएका आलेखहरुको सङ्ग्रह हो- द फ्री भोइस्।
Mobile Apps
Contact