Taksar Vol. 5 Issue 6

टक्सार वर्ष ५, अङ्क ६: पुस्तागत विद्रोह

E-magazine

Rs 200

Physical Magazine

Rs 200
Bodhi Sanchar
Genre:Business & Economics
Language: Nepali
Published: September 25, 2025
Paperback
Pages:56
Weight:213 g

टक्सार प्रिमियम म्यागजिन: हरेक अंक, संग्रहणीय अंक

 २०८२ असोज  अंकका प्रमुख आकर्षणहरू:

  • के पुस्तागत विद्रोहले नेपालको अर्थराजनीतिक भविष्यलाई नयाँ मोड दिन सक्ला?

पुस्तागत विद्रोह/क्रान्ति के हो र कसरी कुन समयावधिमा दोहोरिन्छ? यसका नायक, बाहक र कारक के हुन्? विगत ९० वर्षको नेपालको अर्थराजनीतिक सिंहावलोकन ।

  • आवरण वार्ता: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग विशेष कुराकानी - ‘जेनजी विद्रोहलाई म चौथो क्रान्ति मान्छु, जसले केही नयाँ मोड ल्याउने क्षमता बोकेको छ।’
  • टक्सार-टक: नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेसँग संवाद - 'आन्दोलनले धेरै ठुलो क्षति भयो तर नयाँ तरिकाले अगाडि बढ्ने वातावरण बनेको छ।'

विस्तृत आवरण विश्लेषण:

  • डा. सुदनकुमार वली: जेनजी आन्दोलनको प्रभाव र अवसर
  • हरि रोका: नयाँ पुस्ताका लागि जण्डसुधार

साथमा

  • आशा र अन्योलमा सहकारीको भुक्तानी
  • बिमाः वित्तीय सुरक्षाहीन राज्य संरचना
  • आर्थिक आघातः निजी क्षेत्रको अग्निपरीक्षा
  • पुँजीबजारः पुनर्निर्माणका लागि पुँजी बजार बन्नसक्छ सहारा अम्बिका शर्मा
  • जोगिएको लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र

र साथमा नियमित अन्य स्तम्भ समाचार र विश्लेषणहरू

Taksar is a premium monthly magazine that delivers in-depth coverage of economic, business and financial news of Nepal. Choose to order a copy of the physical magazine or read on-the-go with Taksar e-magazine.
  • Get new issues every month for 1 year.
  • Access to all past issues from 2021.